नेपाल राष्ट्र बैंकले आज वित्तीय संस्थाहरुबाट २५ अर्ब तान्दै
सारांश
- १७ चैत, काठमाडौं ।
- १७ चैत, काठमाडौं ।
- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट आइतबार २५ अर्ब रुपैयाँ तान्ने भएको छ।

१७ चैत, काठमाडौं ।
१७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट आइतबार २५ अर्ब रुपैयाँ तान्ने भएको छ। निक्षेपक संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया