धादिङमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु

Raju Yadav Raju Yadav
|
बुधबार, फाल्गुन १४, २०८१
|
|
२ पटक हेरिएको
Shares
धादिङमा ट्याक्टर दुर्घटना,  दुई युवकको मृत्यु

सारांश

  •   १४ फागुन, मलेखु (धादिङ) — गल्छी गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्यांकर लिएर गएको  ट्याक्टर गए राति दुर्घटना हुँदा दुई युवकको  मृत्यु भएको छ ।
  • अन्य दुई जना घाइते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको हो ।

१४ फागुन, मलेखु (धादिङ) — गल्छी गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्यांकर लिएर गएको  ट्याक्टर गए राति दुर्घटना हुँदा दुई युवकको  मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको हो ।

गजुरी गाउँपालिका–६ का १९ वर्षीय शिरिष चेपाङ र १७ वर्षीय सुरेश चेपाङलाई काठमाडौँ पठाइएको छ । आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्याक्टर पछाडि ल्याउने क्रममा दुर्घटना भएको हो । ट्याक्टरमा चार जना चढेका थिए । ट्याक्टर चालक गजुरी गाउँपालिका–६ का २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा समर्थक भन्छन् : सोचेभन्दा फरक परिणाम आइरहेको छ
रास्वपा समर्थक भन्छन् : सोचेभन्दा फरक परिणाम आइरहेको छ
आर्थिक वर्ष सकिनै लाग्दा सांसदका योजनामा बजेट थप्दै बागमती सरकार
आर्थिक वर्ष सकिनै लाग्दा सांसदका योजनामा बजेट थप्दै बागमती सरकार
आयोगद्वारा निर्वाचन सम्पन्न प्रतिवेदन प्रधानमन्त्री समक्ष पेस
आयोगद्वारा निर्वाचन सम्पन्न प्रतिवेदन प्रधानमन्त्री समक्ष पेस
गण्डकी प्रदेशका सांसद मनाङे लाई १ वर्ष कैद छुट
गण्डकी प्रदेशका सांसद मनाङे लाई १ वर्ष कैद छुट
कृषि औजार कारखानाः ३२ महिनामा १६ थरिका औजार विकास
कृषि औजार कारखानाः ३२ महिनामा १६ थरिका औजार विकास
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
उच्च अदालतमा मुख्य चार न्यायाधीश नियुक्त
उच्च अदालतमा मुख्य चार न्यायाधीश नियुक्त
सुनचाँदीकै मूल्यमा आज पनि व्यापक वृद्धि, दुवै धातुको भाउमा लगातार ‘रेकड ब्रेक’
सुनचाँदीकै मूल्यमा आज पनि व्यापक वृद्धि, दुवै धातुको भाउमा लगातार ‘रेकड ब्रेक’
प्रधानमन्त्री ओलीको राजीनामा माग्न बिहानैदेखि नयाँ बानेश्वरमा भेला भए युवा, सुरक्षा व्यवस्था कडा पारियो
प्रधानमन्त्री ओलीको राजीनामा माग्न बिहानैदेखि नयाँ बानेश्वरमा भेला भए युवा, सुरक्षा व्यवस्था कडा पारियो
बझाङमा शिक्षक भीरमा मृत फेला
बझाङमा शिक्षक भीरमा मृत फेला