प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने

Raju Yadav Raju Yadav
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने

सारांश

  •   १३ फागुन, काठमाडौं।
  • महाशिवरात्रिको पूर्वसन्ध्यामा अवलोकन तथा निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ जाने भएका छन् ।
  • महाशिवरात्रि तथा पशुपति क्षेत्र विकास कोषको संरक्षकसमेत रहेका प्रधानमन्त्री ओली निरीक्षणका लागि साँझ साढे ५ बजे पशुपति आउन लागेको प्रचार-प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीले बताए ।

१३ फागुन, काठमाडौं। महाशिवरात्रिको पूर्वसन्ध्यामा अवलोकन तथा निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ जाने भएका छन् । महाशिवरात्रि तथा पशुपति क्षेत्र विकास कोषको संरक्षकसमेत रहेका प्रधानमन्त्री ओली निरीक्षणका लागि साँझ साढे ५ बजे पशुपति आउन लागेको प्रचार-प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीले बताए ।

उनले  भने, ‘ शिवरात्रिको पूर्व सन्ध्यामा निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली  साँझ साढे ५ बजे पशुपतिनाथ आउनुहुने कार्यक्रम तय भएको छ। उहाँले शिवरात्रिको तयारीबारे अवलोकन तथा निरीक्षण गर्नुहुन्छ। ‘ उनका अनुसार प्रधानमन्त्री ओली पशुपतिको आरतीमा पनि सहभागी हुने कार्यक्रम तय भएको छ । यस्तै शिवरात्रि पर्वका दिन राष्ट्र प्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ महिला च्याम्पियनसिप: श्रीलङ्कासँग भिड्दै नेपाल
साफ महिला च्याम्पियनसिप: श्रीलङ्कासँग भिड्दै नेपाल
भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित
भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित
दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार
दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार
नेपालगञ्जमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो
नेपालगञ्जमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड
कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड
बालेनले राप्रपालाई दिए धन्यवाद
बालेनले राप्रपालाई दिए धन्यवाद
कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल
कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम
महाकाली सिँचाइ तेस्रो चरणले गति लिँदै
महाकाली सिँचाइ तेस्रो चरणले गति लिँदै