कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
सारांश
- ३ माघ, कपिलवस्तुमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
- वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति दुईवटा मोटरसाइकल ठोक्किँदा सो घटना भएको हो ।
- मृत्यु हुनेमा ३५ वर्षीय नेहामन अली र वर्ष २७ वर्षीय रोमन थारु छन् ।

३ माघ, कपिलवस्तुमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति दुईवटा मोटरसाइकल ठोक्किँदा सो घटना भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय नेहामन अली र वर्ष २७ वर्षीय रोमन थारु छन् ।

उनीहरुको उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।उनका अनुसार यूपी ५५ ए एच ७०९० र लु १० प ४४९६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया