कांग्रेसका मन्त्रीहरूलाई देउवाले बूढानीलकण्ठ बोलाए

Raju Yadav Raju Yadav
|
बुधबार, माघ २, २०८१
|
|
२ पटक हेरिएको
Shares
कांग्रेसका मन्त्रीहरूलाई देउवाले बूढानीलकण्ठ बोलाए

सारांश

  •   २ माघ,  काठमाडौं ।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन् ।
  • पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग सामूहिक छलफल गर्न देउवाले भोलि उनीहरूलाई बोलाएको सचिवालयले जनाएको छ ।

२ माघ,  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग सामूहिक छलफल गर्न देउवाले भोलि उनीहरूलाई बोलाएको सचिवालयले जनाएको छ । कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा नेतृत्व गरिरहेका छन् ।

एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । सरकार गठन भएको ६ महिनासम्म पनि ओली सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेलामा देउवाले आफ्ना मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् । सरकारको कामको कांग्रेसका इतर पक्षका नेताहरू मात्रै नभएर संस्थापन पक्षका नेताहरूले विरोध गर्न थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनावग्रस्त बनेपछि नेपालगञ्जमा सेना परिचालन, स्थिति नियन्त्रणमा
तनावग्रस्त बनेपछि नेपालगञ्जमा सेना परिचालन, स्थिति नियन्त्रणमा
बीबीसीलाई भारतमा साढे पाँच करोड जरिवाना
बीबीसीलाई भारतमा साढे पाँच करोड जरिवाना
राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्दै
राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्दै
जनमत पार्टीका सचिव साहसहित ७ जनाको निलम्बन फुकुवा
जनमत पार्टीका सचिव साहसहित ७ जनाको निलम्बन फुकुवा
आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय
आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय
ताप्लेजुङमा बलेरो गाडीमा आगलागी, चारको मृत्यु, दुई जना घाइते
ताप्लेजुङमा बलेरो गाडीमा आगलागी, चारको मृत्यु, दुई जना घाइते
इजरायल-हमास युद्धविराम, १५ महिनादेखि जारी युद्ध अन्त्य
इजरायल-हमास युद्धविराम, १५ महिनादेखि जारी युद्ध अन्त्य
करदाता सेवा कार्यालय खारेजीविरुद्ध प्रशासन कार्यालय अगाडि धर्ना
करदाता सेवा कार्यालय खारेजीविरुद्ध प्रशासन कार्यालय अगाडि धर्ना
बर्दियाको फुलराम चोकबाट ईलेक्ट्रिकल भेप बरामद
बर्दियाको फुलराम चोकबाट ईलेक्ट्रिकल भेप बरामद
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्