सूर्यदर्शन ठगी प्रकरण: रवि लामिछाने ६५ लाख धरौटीमा रिहा

Raju Yadav Raju Yadav
|
बिहिबार, पौष २५, २०८१
|
|
२ पटक हेरिएको
Shares
सूर्यदर्शन ठगी प्रकरण: रवि लामिछाने ६५ लाख धरौटीमा रिहा

सारांश

  •   २५ पुस,  काठमाडौँ – कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
  • न्यायाधीश नीतिज राईको इजलासले बिहीबार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
  • सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछानेसहित अन्य प्रतिवादीहरूको थुनछेक बहस बिहीबार नै टुंगिएको थियो।

२५ पुस,  काठमाडौँ – कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश नीतिज राईको इजलासले बिहीबार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछानेसहित अन्य प्रतिवादीहरूको थुनछेक बहस बिहीबार नै टुंगिएको थियो। न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि लगातार बहस चल्दै आएको थियो। यस प्रकरणमा लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतका प्रतिवादीमाथि सहकारी रकम अपचलन, सङ्गठित अपराध, र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय
झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय
कांग्रेस एमालेसँग मिसिन गएको होइन, फोहोर सफा गर्न गएको हो -गगन थापा
कांग्रेस एमालेसँग मिसिन गएको होइन, फोहोर सफा गर्न गएको हो -गगन थापा
झापाको पुँजीगत खर्च ४२ प्रतिशत
झापाको पुँजीगत खर्च ४२ प्रतिशत
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख
सूर्यदर्शन सहकारी ठगी प्रकरण : बाबु–छोरी नै हिरासतमा
सूर्यदर्शन सहकारी ठगी प्रकरण : बाबु–छोरी नै हिरासतमा
आज विप्लवले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने
आज विप्लवले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने
पूर्वीनाकाबाट रु चार करोड ६० लाखको खरबुजा भित्रियो
पूर्वीनाकाबाट रु चार करोड ६० लाखको खरबुजा भित्रियो
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई ४ दिन म्याद थप
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई ४ दिन म्याद थप
जेनजी आन्दोलनमा प्रहरीको हतियार खोस्ने युवक खैरो हेरोइनसहित पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको हतियार खोस्ने युवक खैरो हेरोइनसहित पक्राउ
विनियोजन र खर्चबीचको खाडल पुर्न चाहन्छु : अर्थमन्त्री पौडेल
विनियोजन र खर्चबीचको खाडल पुर्न चाहन्छु : अर्थमन्त्री पौडेल