महिला यू-१९ एसिया कपको ‘सुपर-४’ मा नेपाल आज श्रीलंकासँग भिड्दै
सारांश
- ४ पुस, मलेसियामा जारी महिला यू–१९ एसिया कपको ‘सुपर-४’ मा आज नेपाल श्रीलंकासँग भिड्दै छ।
- खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा नेपाली समयअनुसार ११:४५ बजे सुरु हुनेछ।
- नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर-४ मा पुगेको हो।
४ पुस, मलेसियामा जारी महिला यू–१९ एसिया कपको ‘सुपर-४’ मा आज नेपाल श्रीलंकासँग भिड्दै छ। खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा नेपाली समयअनुसार ११:४५ बजे सुरु हुनेछ। नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर-४ मा पुगेको हो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया