राष्ट्रपति पौडेल पाँच दिनपछि अस्पतालबाट डिस्चार्ज

Raju Yadav Raju Yadav
|
शनिबार, मंसिर २२, २०८१
|
|
२ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेल पाँच दिनपछि अस्पतालबाट डिस्चार्ज

सारांश

  •   २२ मंसिर, काठमाडौं ।
  • पाँच दिन पछि राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् ।
  • गत मंशीर १९ गते शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज भएका हुन ।

२२ मंसिर, काठमाडौं । पाँच दिन पछि राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् ।

गत मंशीर १९ गते शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज भएका हुन ।  महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले सो जानकारी दिएका हुन् । गुरूङका अनुसार राष्ट्रपति पौडेलेको प्रोटेस्टसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रीका स्वकीयले विष सेवन गरेको आशंका, भेटियो ३ पृष्ठको सुसाइड नोट
मन्त्रीका स्वकीयले विष सेवन गरेको आशंका, भेटियो ३ पृष्ठको सुसाइड नोट
इजरायली आक्रमणमा दुई जनाको मृत्यु
इजरायली आक्रमणमा दुई जनाको मृत्यु
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
संसद्लाई बन्धक बनाएर संविधानमाथि प्रहार गर्न खोजियो: सांसद खतिवडा
संसद्लाई बन्धक बनाएर संविधानमाथि प्रहार गर्न खोजियो: सांसद खतिवडा
चिसो घटेसँगै मुस्ताङ पर्यटन पुनः जागृत,मुक्तिनाथ केन्द्रमा चहलपहल
चिसो घटेसँगै मुस्ताङ पर्यटन पुनः जागृत,मुक्तिनाथ केन्द्रमा चहलपहल
आज मन्त्रिपरिषद् बैठक बस्दै
आज मन्त्रिपरिषद् बैठक बस्दै
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
पालमा बस्दै आएकी भूकम्प पीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
पालमा बस्दै आएकी भूकम्प पीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
सुनको मुल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको कति पुग्यो ?
सुनको मुल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको कति पुग्यो ?
सूर्यदर्शन सहकारीका पीडितले अदालत अगाडि बाटोमै सुतेर गरे विरोध
सूर्यदर्शन सहकारीका पीडितले अदालत अगाडि बाटोमै सुतेर गरे विरोध