रविलाई रातारात चितवनबाट पोखरा लगिएकोबारे छलफल गर्न रास्वपाको आकस्मिक बैठक
सारांश
- काठमाडौँ ।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक पार्टी सचिवालय बैठक आज मङ्सिर २१ गते भर्चुअल जुम मार्फत जारी रहेको छ ।
- उपसभापति डिपि अर्यालले बोलाएको आकस्मिक बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उनको मानव अधिकार हनन गरी यातनापूर्वक रातारात चितवनबाट पोखरा लगिएको र उनको डायरी समेत गायव गरिएको सम्बन्धमा छलफल भइरहेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक पार्टी सचिवालय बैठक आज मङ्सिर २१ गते भर्चुअल जुम मार्फत जारी रहेको छ ।

उपसभापति डिपि अर्यालले बोलाएको आकस्मिक बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उनको मानव अधिकार हनन गरी यातनापूर्वक रातारात चितवनबाट पोखरा लगिएको र उनको डायरी समेत गायव गरिएको सम्बन्धमा छलफल भइरहेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । लामिछानेलाई चितवनको बयान सकिएपछि बुधबार राति चितवनबाट पोखरा लगिएको थियो ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया