क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन आज
सारांश
- १३ मंसिर, काठमाडौँ ।
- क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुने भएको छ ।
- नेता हुकुम सिंहका अनुसार मध्यान्ह १२ बजे शान्तिबाटिकामा जम्मा भएर जुलुससहित न्यूरोडस्थिति भूगोल पार्कमा गएर सभामा परिणत हुने छ ।
१३ मंसिर, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । नेता हुकुम सिंहका अनुसार मध्यान्ह १२ बजे शान्तिबाटिकामा जम्मा भएर जुलुससहित न्यूरोडस्थिति भूगोल पार्कमा गएर सभामा परिणत हुने छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया