खैरो हेरोइनसहित एक जना पक्राउ

Raju Yadav Raju Yadav
|
आइतबार, मंसिर २, २०८१
|
|
२ पटक हेरिएको
Shares
खैरो हेरोइनसहित एक जना पक्राउ

सारांश

  •   २ मंसिर, कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका –७ कञ्जभोजबाट लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।
  • भीमदत्त नगरपालिका–१८ भगतपुरका प्रतीक कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार कुँवरबाट ५ दशमलव ८ ग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

 

२ मंसिर, कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका –७ कञ्जभोजबाट लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१८ भगतपुरका प्रतीक कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कुँवरबाट ५ दशमलव ८ ग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?