गुडिरहेको सेनाको ट्रकमा आगलागी

Raju Yadav Raju Yadav
|
बिहिबार, भाद्र २०, २०८१
|
|
२ पटक हेरिएको
Shares
गुडिरहेको सेनाको ट्रकमा आगलागी

सारांश

  •   २० भदौ , हेटौँडा ।
  • मकवानपुरमा गुडिरहेको अवस्थामा नेपाली सेनाको ट्रकमा आगलागी भएको छ ।
  • मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका– ४ कुर्सी मोडमा गुडिरहेको अवस्थामा सेनाको ट्रकमा आगलागी भएको हो ।

२० भदौ , हेटौँडा । मकवानपुरमा गुडिरहेको अवस्थामा नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका– ४ कुर्सी मोडमा गुडिरहेको अवस्थामा सेनाको ट्रकमा आगलागी भएको हो । सिमभञ्याङ तर्फ आउने क्रममा बा.१ ग ३४३६ नम्बरको ट्रकमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।थाहा नगरपालिका– ६ मा रहेको श्रीयुद्ध भैरव गण तालिम शिविर चनवन ब्यारेक मकवानपुरका आर्मी सवार ट्रकमा आगलागी भएको उनले बताए । ट्रकमा सवार सेनाहरू तालिमका लागि रेकी गर्न सिमभञ्ज्याङतर्फ आउँदै गरेका थिए । आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको प्रहरी प्रवक्ता भण्डारीले बताए । घटनामा कुनै मानवीय क्षति भने भएकोट्रकमा के कारणले आगलागी भएको हो भन्नेबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालिकोटमा ९ हजार बढी किशोरीलाई एचपीभी खोप लगाउने तयारी
कालिकोटमा ९ हजार बढी किशोरीलाई एचपीभी खोप लगाउने तयारी
जाजरकोटमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
जाजरकोटमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री
चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री
गाई–गोरु चराउन गएका सार्की मृ*त भेटिए
गाई–गोरु चराउन गएका सार्की मृ*त भेटिए
श्रम गन्तव्य मुलुकहरूमा अवस्था सामान्य बन्दैछ, उडानमा सहजीकरण गरिरहेका छौं : मन्त्रालय
श्रम गन्तव्य मुलुकहरूमा अवस्था सामान्य बन्दैछ, उडानमा सहजीकरण गरिरहेका छौं : मन्त्रालय
वीरगन्‍ज गोल्डकपको दोस्रो संस्करण शनिबारदेखि
वीरगन्‍ज गोल्डकपको दोस्रो संस्करण शनिबारदेखि
पहिरो पन्छाएपछि दुईतर्फी नै खुल्यो मुग्लिन-नारायणगढ सडक
पहिरो पन्छाएपछि दुईतर्फी नै खुल्यो मुग्लिन-नारायणगढ सडक
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
बिहे भएको ६ दिनमै आतंकवादी आक्रमणमा मारिए भारतीय सेनामा कार्यरत विनय
बिहे भएको ६ दिनमै आतंकवादी आक्रमणमा मारिए भारतीय सेनामा कार्यरत विनय
राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित
राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित