प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

Raju Yadav Raju Yadav
|
बुधबार, भाद्र १२, २०८१
|
|
२ पटक हेरिएको
Shares
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

सारांश

  •   १२ भदौ ,प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ।
  • बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्दै छ।
  • आजको बैठकमा उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

 

१२ भदौ ,प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्दै छ। आजको बैठकमा उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै सांसद डा.तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने भन्ने सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराउने कार्यसूची रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?