सुनको मुल्य तोलामा १८ सय ले बढ्यो

Raju Yadav Raju Yadav
|
बुधबार, श्रावण १६, २०८१
|
|
१ पटक हेरिएको
Shares
सुनको मुल्य तोलामा १८ सय ले बढ्यो

सारांश

  •   १६ साउन, काठमाडौं : साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ।
  • मंगलबारको तुलनामा बुधबार सुनको मूल्य एक हजार ८ सय र चाँदी ४० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  • महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ४७ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ७८० रुपैयाँ कायम भएको छ।

१६ साउन, काठमाडौं : साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य एक हजार ८ सय र चाँदी ४० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ४७ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ७८० रुपैयाँ कायम भएको छ। मंगलबार सुन तोलाको १ लाख ४६ हजार रुपैयाँ र चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की
गुल्मीमा जीप दुर्घटना : १४ जना घाईते मध्ये तीन जनाको अवस्था गम्भीर
गुल्मीमा जीप दुर्घटना : १४ जना घाईते मध्ये तीन जनाको अवस्था गम्भीर
  धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री   
  धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री   
कोलकत्ता चिकित्सक बलात्कार–हत्या घटना : आरोपीलाई आजीवन कारावासको सजाय
कोलकत्ता चिकित्सक बलात्कार–हत्या घटना : आरोपीलाई आजीवन कारावासको सजाय
९० वर्षीय वृद्धले गरे श्रीमतीको ह*त्या
९० वर्षीय वृद्धले गरे श्रीमतीको ह*त्या
सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो
सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो
प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, यस्ता छन् छलफलका एजेन्डा
प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, यस्ता छन् छलफलका एजेन्डा
मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु
मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु
मलंगवा घटना अनुगमनका लागि आयोगले पठायो उच्चस्तरीय टोली
मलंगवा घटना अनुगमनका लागि आयोगले पठायो उच्चस्तरीय टोली
मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा
मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा