पर्यावरण संरक्षण अभियानको आज दोस्रो सप्ताह (भिडियोसहित)
सारांश
- पर्यावरण संरक्षण अभियानको आज दोस्रो सप्ताह सर्लाही।
- हिन्दू सम्राट सेना नेपाल, मलंगवाको आयोजनामा पर्यावरण संरक्षण अभियान अन्र्तगत दोस्रो हप्ताको विरुवा रोप्ने कार्य सम्पन्न भएको छ ।
- केन्द्रीय उपाध्यक्ष कृष्ण यादवको अध्यक्षतामा भएको विक्षारोपण कार्यक्रममा मलंगवा नगरपालिका वार्ड नं ९ का अध्यक्ष चन्देश्वर महतो, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी बलका एसपी विनोदराज खनाल र संचारकर्मीहरुको सहभागिता रहेको थियो।
पर्यावरण संरक्षण अभियानको आज दोस्रो सप्ताह
सर्लाही। हिन्दू सम्राट सेना नेपाल, मलंगवाको आयोजनामा पर्यावरण संरक्षण अभियान अन्र्तगत दोस्रो हप्ताको विरुवा रोप्ने कार्य सम्पन्न भएको छ ।
केन्द्रीय उपाध्यक्ष कृष्ण यादवको अध्यक्षतामा भएको विक्षारोपण कार्यक्रममा मलंगवा नगरपालिका वार्ड नं ९ का अध्यक्ष चन्देश्वर महतो, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी बलका एसपी विनोदराज खनाल र संचारकर्मीहरुको सहभागिता रहेको थियो।
भिडियो
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया