पोखरा महानगरका इन्जिनियर डेढ लाख घुससहित पक्राउ
सारांश
- २९ चैत, पोखरा ।
- पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर घुससहित पक्राउ गरेका छन् ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले महानगरका सब इन्जिनियर उषाकिरण रोकायालाई आयोगले घुससहित पक्राउ गरेको हो ।
२९ चैत, पोखरा । पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर घुससहित पक्राउ गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले महानगरका सब इन्जिनियर उषाकिरण रोकायालाई आयोगले घुससहित पक्राउ गरेको हो । उनलाई बुधबार साँझ १ लाख ८३ हजार रुपैँया घुससहित पक्राउ गरिएको आयोगको पोखरा कार्यालय प्रमुख सहसचिव अस्मान तामाङले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए । 
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया