बागमतीमा बजेट विवाद : विशेष समिति बनाउन दलहरूबिच सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १७, २०८०
|
|
२ पटक हेरिएको
Shares
बागमतीमा बजेट विवाद : विशेष समिति बनाउन दलहरूबिच सहमति

सारांश

  • १७ फागुन, मकवानपुर ।
  • बागमती प्रदेशमा बजेटको विषयमा देखिएको विवाद समाधान गर्नका लागि एउटा विशेष समिति गठन गर्न दलहरू सहमत भएका छन् ।
  • बिहीबार दलहरूबिच भएको छलफलमा यो सहमति भएको हो ।

१७ फागुन, मकवानपुर । बागमती प्रदेशमा बजेटको विषयमा देखिएको विवाद समाधान गर्नका लागि एउटा विशेष समिति गठन गर्न दलहरू सहमत भएका छन् ।

बिहीबार दलहरूबिच भएको छलफलमा यो सहमति भएको हो ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मुख्य सचेतक मधुसूदन पौडेलका अनुसार विवाद समाधानका लागि सबै दलहरूको प्रतिनिधित्व हुने गरी आजै एउटा समिति गठन गर्ने सहमति भएको छ । समितिले यसबारे अध्ययन गरेर फागुन २९ गते संसद्मा प्रतिवेदन बुझाउनुपर्नेछ । समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिइने पौडेलले रातोपाटीलाई जानकारी दिए ।

दलहरूबिच सहमति बनेसँगै बागमती प्रदेश सभाको बैठक बस्ने तयारी गरिएको छ । बैठक बिहान साढे ११ बजेलाई बोलाए पनि बस्न सकेको थिएन । आजको बैठकले समितिका सदस्यहरू पनि चयन गर्ने पौडेलको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
सहकारी ठगी छानबिन समितिले माग्यो देशभरका सहकारीको विवरण
सहकारी ठगी छानबिन समितिले माग्यो देशभरका सहकारीको विवरण
भारतको झारखण्डमा एयर एम्बुलेन्स दु*र्घटना हुँदा ७ जनाको मृ*त्यु
भारतको झारखण्डमा एयर एम्बुलेन्स दु*र्घटना हुँदा ७ जनाको मृ*त्यु
१० वडाबाट दैनिक ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल जानबाट रोकियो
१० वडाबाट दैनिक ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल जानबाट रोकियो
अल्पकालीन ब्याजदर बढाउन ४० अर्बको निक्षेप संकलन, राष्ट्र बैंकमा ४ खर्ब थुप्रियो
अल्पकालीन ब्याजदर बढाउन ४० अर्बको निक्षेप संकलन, राष्ट्र बैंकमा ४ खर्ब थुप्रियो
त्रियुगा नदीको बाढीले बगायो बस
त्रियुगा नदीको बाढीले बगायो बस
रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि सुरु
रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि सुरु
जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात
जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात