हाम्रा आयोजनाको अवस्था बेहाल छ : गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २४, २०८०
|
|
२ पटक हेरिएको
Shares
हाम्रा आयोजनाको अवस्था बेहाल छ : गगन थापा

सारांश

  • २४ माघ, काठमाडौं ।
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साना तथा ठूला सबै पूर्वाधारको अवस्था बेहाल रहेको बताएका छन् ।
  • प्रतिनिधि सभाको बैठकमा बुधबार बोल्ने क्रममा महामन्त्री थापाले आफूले गरेको संवाद यात्राको क्रममा पूर्वाधारको अवस्था बेहाल पाएको बताए ।

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साना तथा ठूला सबै पूर्वाधारको अवस्था बेहाल रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बुधबार बोल्ने क्रममा महामन्त्री थापाले आफूले गरेको संवाद यात्राको क्रममा पूर्वाधारको अवस्था बेहाल पाएको बताए । ‘चाहे झापाको कन्काइ पुल होस्, चाहे मोरङको रतुवामाई पुल होस्, धनुषाको कमला पुल होस्’, थापाले भने, ‘बाटोमा परेका ठूला आयोजना हुन् वा साना साना आयोजना हुन् । सबै आयोजनाको बेहाल छ ।’ सडक निर्माण समयमा हुन नसक्नु, रुख काटन् नपाएर र सरकारले भुक्तानी नदिएर आयोजना बेहाल भएको सुनेको पनि थापाले बताए । ‘यो कुरा गर्दै गर्दा एक अर्काले सजिलैसँग आरोप लगाउँछौं । अलि गहिरिएर हेर्‍यौं भने सबै सरकारमा बसेका छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसको कामचाट्का प्रायद्वीपमा फेरि शक्तिशाली भूकम्प
रुसको कामचाट्का प्रायद्वीपमा फेरि शक्तिशाली भूकम्प
आर्थिक विधेयक २०८१ बहुमतले पारित
आर्थिक विधेयक २०८१ बहुमतले पारित
साविक विजेता आर्मीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा
साविक विजेता आर्मीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
माओवादी केन्द्रसहित नौवटा वाम पार्टीको एकता घोषणा आज
माओवादी केन्द्रसहित नौवटा वाम पार्टीको एकता घोषणा आज
काठमाडौं महानगरपालिकामा शुक्रबार शोक बिदा
काठमाडौं महानगरपालिकामा शुक्रबार शोक बिदा
ओली क्याबिनेटको दोस्रो बैठक सिंहदरबारमा
ओली क्याबिनेटको दोस्रो बैठक सिंहदरबारमा
राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे
राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे
ललितपुरमा प्रहरीको छापा : सुन गाल्ने मेसिन र ५० लाखसहित ५ जना पक्राउ
ललितपुरमा प्रहरीको छापा : सुन गाल्ने मेसिन र ५० लाखसहित ५ जना पक्राउ
बिहानै डोल्पामा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का
बिहानै डोल्पामा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का