कक्षा १२ को पूरक परीक्षाको तालिका परिवर्तन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २०, २०८०
|
|
२ पटक हेरिएको
Shares
कक्षा १२ को पूरक परीक्षाको तालिका परिवर्तन

सारांश

  • २० भदौ, काठमाडौं ।
  •  कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन भएको छ ।
  • आज एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने जनाएको हो ।

२० भदौ, काठमाडौं ।  कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन भएको छ । आज एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने जनाएको हो ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । परीक्षामा सहभागी हुन चाहनेहरूले भदौ २२ गतेभित्र परीक्षा शुल्क बुझाउनुपर्ने पनि सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?