सुनको मूल्य तोलामा चार सयले वृद्धि

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १४, २०८१
|
|
२० पटक हेरिएको
Shares
सुनको मूल्य तोलामा चार सयले वृद्धि

सारांश

  •   स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु.
  • चार सयले वृद्धि भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु.

 

१४ साउन,काठमाडौँ,।  स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु. चार सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु. एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ४६ हजार एक सय निर्धारण भएको छ । आइतबार प्रतितोला रु. एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि रु. एक लाख ४५ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु. १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु. एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज रु. एक हजार सात सय ५० निर्धारण भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?