हेटौंडामा श्रीमान् श्रीमती मृत अवस्थामा फेला
सारांश
- मकवानपुर।
- मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा १ चाईनाक्वाटरमा श्रीमान् श्रीमतीले नै झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका छन् ।
- ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहालले आफ्नै तीन तले पक्की घरमाथिको ट्रसले छाएको पूजा कोठामा दुवैजना अन्दाजी २ मिटरको फरकमा फलामको ट्रसमा धोती (गम्छा) को पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर। मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा १ चाईनाक्वाटरमा श्रीमान् श्रीमतीले नै झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका छन् ।
७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहालले आफ्नै तीन तले पक्की घरमाथिको ट्रसले छाएको पूजा कोठामा दुवैजना अन्दाजी २ मिटरको फरकमा फलामको ट्रसमा धोती (गम्छा) को पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया