संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १, २०८०
|
|
३ पटक हेरिएको
Shares
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने

सारांश

  • काठमाडौं– प्रतिनिधि सभाको बैठक आज सोमबार दिउँसो बस्दैछ ।
  • आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
  • दोस्रो अधिवेशनको पाँचौ बैठकमा आज प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक-२०७७’ लाई दफादार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिवले उल्लेख गरेका छन् ।

काठमाडौं– प्रतिनिधि सभाको बैठक आज सोमबार दिउँसो बस्दैछ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

दोस्रो अधिवेशनको पाँचौ बैठकमा आज प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक-२०७७’ लाई दफादार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिवले उल्लेख गरेका छन् ।

https://press4k.com/

त्यस्तै, आजको बैठकमा संविधान सभा सदस्य नेपाली काँग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचिमा समावेश गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठको मृत्यु, दुईजना मृत फेला
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठको मृत्यु, दुईजना मृत फेला
राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
मुस्ताङमा झन्डै ९२ करोड मूल्य बराबरको स्याउ उत्पादन
मुस्ताङमा झन्डै ९२ करोड मूल्य बराबरको स्याउ उत्पादन
स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली
स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली
भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन
भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन
थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा
थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा
कार्यकर्तालाई देउवाको निर्देशन : बहुमत ल्याउने अवस्था छैन, धेरै सिट जित्ने गरी चुनावको तयारी गर्नू
कार्यकर्तालाई देउवाको निर्देशन : बहुमत ल्याउने अवस्था छैन, धेरै सिट जित्ने गरी चुनावको तयारी गर्नू
एनपीएलको अक्सन आज हुदै
एनपीएलको अक्सन आज हुदै
प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने
प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने