समाचार

झिनो अंकले बढ्यो सेयरबजार, १३ अर्ब नाघ्यो कारोबार

२ असार, काठमाडौं ।  सेयर बजार परिसूचक नेप्से २.८० अंकले बढेको छ। ०.१० प्रतिशतले बढेको बजार २६५८.६६ विन्दुमा पुगेको छ। …