समाचार

मन्त्रिपरिषद् बैठक जारी

  २२ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ ।