समाचार

बुटवलमा आइसक्रिम चोरी आरोपमा फसाइएका शिक्षक निर्दोष

२९ भदौ, रुपन्देही । जेनजी आन्दोलनको नाममा बुटवलको भाटभटेनीमा आइसक्रिम चोरी गरेको आरोपमा सार्वजनिक बदनामी खेपेका शिक्षक शिवशंकर शुक्ला निर्दोष ठहरिएका…