समाचार

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प

१७ कात्तिक, अफगानिस्तान  । अफगानिस्तानको सबैभन्दा ठूला सहरहरूमध्ये एक मजार–ए–शरीफनजिकै भूकम्प गएको छ । अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ म्याग्निच्युडको…