राजनीति

देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च

३० कात्तिक, काठमाडौं । दीननाथ घिमिरे नेतृत्वको नेपाल देशभक्तप्रजातान्त्रिकमञ्च(नेदेप्रमञ्च)ले देश बचाउन संवैधानिकहिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीचुन्ने प्रणालीको माग गरेको छ ।…