राजनीति

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१३ माघ, काठमाडौँ । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरवारमा बस्नेछ ।…