राजनीति

सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन

  २५ फागुन, काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदले उठाएका विषयको समयभित्रै जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्…