राजनीति

गगन भन्छन्: राजा ल्याउँछु भनेर हिँडेका थाकेर फर्किसके, अब चर्चा नगरौँ

२३ जेठ, काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजा ल्याउँछु भनेर सडकमा नारा लगाइरहेकाहरू थाकेर फर्किसकेको दाबी गरेका छन्।…