अन्तर्राष्ट्रिय

चट्याङ, हावाहुरी र वर्षाका कारण भारतमा ६० जनाको मृत्यु

  काठमाडौँ, २९ चैतः चट्याङ, हावाहुरी र वर्षाका कारण भारतका बिहारमा ३८ र उत्तर प्रदेशमा २२ जनाको मृत्यु भएको छ।…