अर्थ

संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा

  ३ असोज ,जनकपुरधाम– महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले संविधान दिवसको विरोधमा जनकपुरधाममा कालो झण्डा गाडेको छ ।वर्तमान संविधानले…