अर्थ

‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

  गण्डकी, २४ वैशाखः कास्कीको रुपा गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन भएपछि खानेपानी समस्या समाधान भएको छ ।…