दुर्घटना

कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु

  २१ वैशाखः  काठमाडौँ,  रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम लोकमार्गमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ ।…