दुर्घटना
मनाङमा लेक लागेर स्विजरल्याण्डका नागरिको मृत्यु
४ कार्तिक ,मनाङ- मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ। ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। …
