काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ७, २०८३
|
|
१५९ पटक हेरिएको
Shares
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन् ।
  •  पक्राउ पर्नेमा भारतको मणिपुर राज्यका २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहेका छन् ।
  •  लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता जीवन निरौलाका अनुसार थाइल्यान्डको बैंककबाट थाई एयरको उडान नम्बर टीजी ३०९ मार्फत काठमाडौं आएका उनीहरूलाई पक्राउ गरिएको हो ।

७ साउन, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मणिपुर राज्यका २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता जीवन निरौलाका अनुसार थाइल्यान्डको बैंककबाट थाई एयरको उडान नम्बर टीजी ३०९ मार्फत काठमाडौं आएका उनीहरूलाई पक्राउ गरिएको हो ।

ब्युरोका अनुसार उनीहरूले आफ्नो सुटकेसभित्र लुकाएर ल्याएको ८ किलोग्राम थाईल्यान्डको गाँजा बरामद गरिएको छ । उनीहरूबाट दुई थान राहदानी र दुई थान मोबाइल फोन समेत बरामद भएको प्रहरीले जनाएको छ ।  घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय एकता दिवसले विविधताबीचको एकतालाई सबल बनाउने प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकतालाई सबल बनाउने प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव
बडकी पोखरी मुसैली सौन्दर्यीकरण योजना ६ वर्षदेखि अलपत्र
बडकी पोखरी मुसैली सौन्दर्यीकरण योजना ६ वर्षदेखि अलपत्र
आज एकै दिन ७ हजार ९ सयले घट्यो सुनको मूल्य, तोलाको कति पर्छ ?
आज एकै दिन ७ हजार ९ सयले घट्यो सुनको मूल्य, तोलाको कति पर्छ ?
पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
खुकुरी प्रहारको आरोपमा पुरानो बसपार्कबाट २ जना पक्राउ
खुकुरी प्रहारको आरोपमा पुरानो बसपार्कबाट २ जना पक्राउ
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५ करोड विनियोजन
गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५ करोड विनियोजन
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
ओखलढुंगामा चट्याङले ६ वर्षभित्र १२ को मृत्यु, २४ घाइते
ओखलढुंगामा चट्याङले ६ वर्षभित्र १२ को मृत्यु, २४ घाइते
श्रीमतीले मृत्यु घोषणा माग गरेका श्रीमान जीवितै भेटिए
श्रीमतीले मृत्यु घोषणा माग गरेका श्रीमान जीवितै भेटिए