सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मोरङमा ५३८ किलो गाँजा बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
४१ पटक हेरिएको
Shares
मोरङमा ५३८ किलो गाँजा बरामद

सारांश

  • जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–८ स्थितबाट ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।
  • गएराति शंकास्पद अवस्थामा रहेको प्रदेश १–०२–००१ च १६६६ नम्बरको कार चेकजाँच गर्दा ५३८ किलोग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता कोपिला चुडालले जानकारी दिइन्।
  • जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोला बाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त कार नियन्त्रणमा लिएको थियो।

३ असोज, मोरङ ।

जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–८ स्थितबाट ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। गएराति शंकास्पद अवस्थामा रहेको प्रदेश १–०२–००१ च १६६६ नम्बरको कार चेकजाँच गर्दा ५३८ किलोग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता कोपिला चुडालले जानकारी दिइन्।

जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोला बाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त कार नियन्त्रणमा लिएको थियो। बरामदसँगै चालक र कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ। प्रहरी कार्यालय मोरङकी प्रवक्ता कोपिला चुडालका अनुसार पक्राउ प्रक्रियाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ
तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी
तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी
रास्वपाले बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने, प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त
रास्वपाले बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने, प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त
११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्यो पक्राउ
रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्यो पक्राउ
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
सडकका २३४ रुग्ण ठेक्का तोडिने, कर्मचारीमाथि पनि छानबिन हुने
सडकका २३४ रुग्ण ठेक्का तोडिने, कर्मचारीमाथि पनि छानबिन हुने
भारतीय गाडीबाट ९५ केजी गाँजासहित एकजना पक्राउ
भारतीय गाडीबाट ९५ केजी गाँजासहित एकजना पक्राउ
एनपीएलका लागि सुदूरपश्चिमले रिटेन गर्‍यो ६ खेलाडी
एनपीएलका लागि सुदूरपश्चिमले रिटेन गर्‍यो ६ खेलाडी
मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै
मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै