अहमदाबाद विमान दुर्घटना स्थल पुगे प्रधानमन्त्री मोदी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
३४ पटक हेरिएको
Shares
अहमदाबाद विमान दुर्घटना स्थल पुगे प्रधानमन्त्री मोदी

सारांश

  •   प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको स्थलको भ्रमण गरेका छन्।
  • दुर्घटना स्थलपछि प्रधानमन्त्री मोदी सिभिल अस्पताल पुगेका छन्।
  • यहाँ उनले घाइतेहरूलाई भेट्ने छन्।

३० जेठ, अहमदाबाद । 

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको स्थलको भ्रमण गरेका छन्। दुर्घटना स्थलपछि प्रधानमन्त्री मोदी सिभिल अस्पताल पुगेका छन्। यहाँ उनले घाइतेहरूलाई भेट्ने छन्। बिहीबार अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको थियो। लन्डनका लागि उडान भरेको केही समयपछि नै विमान आवासीय क्षेत्रमा खसेको थियो।

एयर इन्डियाले २४२ जना सवार मध्ये २४१ जनाको मृत्यु भएको पुष्टि गरेको छ। विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए। भारतीय मूलका एक बेलायती यात्रु यस घटनामा बाँच्न सफल भएका छन्। यस दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानीको पनि मृत्यु भएको छ। घटनापछि अहमदाबाद पुगेका गृहमन्त्री अमित शाहले भने, ‘लगभग सबै यात्रुको शव निकाल्ने काम पूरा भइसकेको छ। १.२५ लाख लिटर इन्धन भएको कारण तापक्रम यति उच्च थियो कि कसैलाई पनि बचाउने सम्भावना थिएन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीन जान लागेकी स्विस महिला त्रिभुवन विमानस्थलबाट पक्राउ, ठूलो परिमाणमा विदेशी मुद्रा बरामद
चीन जान लागेकी स्विस महिला त्रिभुवन विमानस्थलबाट पक्राउ, ठूलो परिमाणमा विदेशी मुद्रा बरामद
सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय
सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय
एकीकृत बस्तीसँग सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा सफल भएन : मन्त्री घिसिङ
एकीकृत बस्तीसँग सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा सफल भएन : मन्त्री घिसिङ
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प
वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प
राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट ८ जना पक्राउ
राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट ८ जना पक्राउ
सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुलाइँदै
सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुलाइँदै
विनियोजन र खर्चबीचको खाडल पुर्न चाहन्छु : अर्थमन्त्री पौडेल
विनियोजन र खर्चबीचको खाडल पुर्न चाहन्छु : अर्थमन्त्री पौडेल
गण्डकी प्रदेश सभा भवन शिलान्यास, २५ करोड खर्चेर ३ वर्षमा सक्ने
गण्डकी प्रदेश सभा भवन शिलान्यास, २५ करोड खर्चेर ३ वर्षमा सक्ने
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’