४ महिने शिशु हत्या आरोपमा महिला पक्राउ
१० वैशाख, तनहुँ।
प्रहरीले ४ महिनाको शिशु हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्व बैदिकाली गाउँपालिका–२ की ३६ वर्षीया कमला परियार रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक (डीएसपी) अशोक थापाका अनुसार ती महिलाले ४ महिनाका छोरा अर्जुन परियारको ढुङ्गा प्रहार गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment