राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ४, २०८१
|
|
४७ पटक हेरिएको
Shares
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक

सारांश

  • राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
  • बैठक भोलि दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने तय भएको पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजाराम बर्तौलाले जानकारी दिए ।
  • उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल हुनेछ ।

४ चैत, काठमाडौं ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक भोलि दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने तय भएको पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल हुनेछ । राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनको स्वरूप र भावी रणनीति निर्माणको विषयमा बैठक केन्द्रित हुनेछ ।

एक्लाएक्लै आन्दोलन गरेर निष्कर्षमा नपुगिने हुँदा विचार मिल्नेहरू सबै मोर्चाबन्दी गरेर आन्दोलनमा जानुपर्नेमा राप्रपा नेपालले विगत लामो समयदेखि जोड दिँदै आइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी सरकारले सुरु गर्यो दुहबीबाट सेवा पुनस्र्थापनाको अभियान
कोशी सरकारले सुरु गर्यो दुहबीबाट सेवा पुनस्र्थापनाको अभियान
त्रिभुवन विमानस्थलमा उद्धार अभ्यास (तस्वीरहरू)
त्रिभुवन विमानस्थलमा उद्धार अभ्यास (तस्वीरहरू)
अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा
अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा
प्रधानमन्त्रीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास
प्रधानमन्त्रीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास
लेबनानविरुद्ध इजरायलका लागि जासुसी गर्ने दुई सिरियाली नागरिक पक्राउ
लेबनानविरुद्ध इजरायलका लागि जासुसी गर्ने दुई सिरियाली नागरिक पक्राउ
व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ : कांग्रेस
व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ : कांग्रेस
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव थापा नियुक्त
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव थापा नियुक्त
सशस्त्र एआईजी गौतम आजदेखि अवकाशमा जाँदै
सशस्त्र एआईजी गौतम आजदेखि अवकाशमा जाँदै
कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य
कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य
नारायणी नदीमा हाम फालेर एकै दिन दुईजना बेपत्ता
नारायणी नदीमा हाम फालेर एकै दिन दुईजना बेपत्ता