प्रचण्डनिवासमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २१, २०८१
|
|
२७ पटक हेरिएको
Shares
प्रचण्डनिवासमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

सारांश

  •  सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।
  • बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको ‍प्रचण्डको सचिवालयले जनाएको छ ।

२१ माघ, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।

बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको ‍प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठमेलस्थित एक घरमा आगलागी, ६५ लाखको क्षति
ठमेलस्थित एक घरमा आगलागी, ६५ लाखको क्षति
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
एक वर्षसम्म सञ्चार माध्यममा अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा
एक वर्षसम्म सञ्चार माध्यममा अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा
आन्दोलित चिकित्सक र राहत शिक्षकको माग वार्ताबाट समाधान गर्न मावोवादीको अनुरोध
आन्दोलित चिकित्सक र राहत शिक्षकको माग वार्ताबाट समाधान गर्न मावोवादीको अनुरोध
काठमाडौँबाट धनगढी जाँदै गरेको बस दु*र्घटना, राजमार्ग अवरुद्ध
काठमाडौँबाट धनगढी जाँदै गरेको बस दु*र्घटना, राजमार्ग अवरुद्ध
गगन थापालाई भोलि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
गगन थापालाई भोलि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
कमिसन आरोप कपोलकल्पित : वन मन्त्री साह
कमिसन आरोप कपोलकल्पित : वन मन्त्री साह
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ