सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

ललितपुरको भैंसेपाटीमा विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १६, २०८१
|
|
४४ पटक हेरिएको
Shares
ललितपुरको भैंसेपाटीमा विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी

सारांश

  • शनिबार बेलुकी ८ बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर २५ भैंसेपाटी आवास क्षेत्रमा रहेको डिएमआई बाइबल स्कुलको होस्टलमा एक विद्यार्थी मृत भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
  • मृतक मोरङका २९ वर्षीय सकुल मर्डी छन्।
  • उनी आफ्नो बेडमा सुतिरहेको अवस्थामा मृत भेटिएको एसपी सुवेदीले बताए।

१६ भदौ , ललितपुरको भैंसेपाटीस्थित एक होस्टलमा विद्यार्थी मृत भेटिएका छन्। शनिबार बेलुकी ८ बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर २५ भैंसेपाटी आवास क्षेत्रमा रहेको डिएमआई बाइबल स्कुलको होस्टलमा एक विद्यार्थी मृत भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।मृतक मोरङका २९ वर्षीय सकुल मर्डी छन्। उनी आफ्नो बेडमा सुतिरहेको अवस्थामा मृत भेटिएको एसपी सुवेदीले बताए। घटनाको प्रारम्भिक अनुसन्धान सकेर प्रहरीले पोष्टमर्टमका लागि शव पाटन अस्पतालमा पठाएको छ।मृतक छारे रोगको बिरामीसमेत रहेको खुलेको छ।यद्यपि मृत्युको कारणबारे पोष्टमर्टमपछि मात्रै खुल्ने एसपी सुवेदीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
अख्तियारदेखि राष्ट्र बैंकसम्म ११ सय राजनीतिक नियुक्ति खारेजीको खाका बनाउँदै बालेन
अख्तियारदेखि राष्ट्र बैंकसम्म ११ सय राजनीतिक नियुक्ति खारेजीको खाका बनाउँदै बालेन
२५ अंकले घट्यो नेप्से, १० अर्ब बराबरको कारोबार
२५ अंकले घट्यो नेप्से, १० अर्ब बराबरको कारोबार
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
जसपा नेपालको केन्द्रिय कार्यसमितिको बैठक बस्दैँ
जसपा नेपालको केन्द्रिय कार्यसमितिको बैठक बस्दैँ
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
गाडी मर्मत गर्ने क्रममा किचिएर मजदुरको मृ*त्यु
गाडी मर्मत गर्ने क्रममा किचिएर मजदुरको मृ*त्यु
देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक
देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक
राजावादी प्रदर्शनमा झन्डै २ हजार सशस्त्र प्रहरी परिचालन
राजावादी प्रदर्शनमा झन्डै २ हजार सशस्त्र प्रहरी परिचालन