सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आजको भाउ कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १०, २०८१
|
|
३१ पटक हेरिएको
Shares
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आजको भाउ कति ?

सारांश

  • सोमबार सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा १ सय रुपैयाँ घटेको छ ।
  • अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

१० भदौ, काठमाडौं । सोमबार सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५० रुपैयाँ रहेको चाँदी यस दिन १८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय
उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय
मुख्यमन्त्री बनेका अभिनेता विजयको पहिलो निर्णयः तमिलनाडुमा २०० युनिटसम्म बिजुली निःशुल्क
मुख्यमन्त्री बनेका अभिनेता विजयको पहिलो निर्णयः तमिलनाडुमा २०० युनिटसम्म बिजुली निःशुल्क
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
मंसिर ५ गते सहकारी पीडित फेरि सडकमा उत्रिँदै
मंसिर ५ गते सहकारी पीडित फेरि सडकमा उत्रिँदै
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
पर्साबाट ३० लाख बढीको अवैध कपडा बरामद
पर्साबाट ३० लाख बढीको अवैध कपडा बरामद
उद्योगमा वित्तीय क्षेत्रको लगानी पौने १८ खर्ब, क्षमता उपयोग ४३ प्रतिशत मात्रै
उद्योगमा वित्तीय क्षेत्रको लगानी पौने १८ खर्ब, क्षमता उपयोग ४३ प्रतिशत मात्रै
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, ४ मन्त्री थपिने
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, ४ मन्त्री थपिने
उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक बस्दै
उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक बस्दै