रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

३० कात्तिक,बुटवल । बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ । बयानका लागि गत मंगलबार कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका सभापति लामिछानेको बयान हिजो साँझ अबेर सकिएको थियो । लामिछानेलाई आज बिहानै ७ बजेर ४५ मिनेटको बुद्ध यएरको विमानबाट कास्की लगिने तयारी […]
चीन भ्रमणको तयारी गर्न लगाएर भारत जाँदै प्रधानमन्त्री ओली

३० कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोली उत्तरी छिमेकी मुलुक चीनअघि दक्षिण छिमेकी भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री बनेको चार महिनापछि उनी छिमेकी मुलुकको भ्रमण गर्ने तयारी भएको हो । यसअघि प्रधानमन्त्री अोली चीन भ्रमणमा जाने गरी तयारी भएको थियो । स्रोतका अनुसार एमालेका नेताहरूले चीन भ्रमणबारे तयारी गरिरहँदा भारतबाट प्रधानमन्त्री ओलीलाई […]
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर

३० कार्तिक, काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली डोजरसहित गौशाला पुगेको छ। शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको महानगर प्रहरी उपरिक्षक दिनेश अर्यालले जानकारी दिए। उनका अनुसार अहिले महानगर र स्थानीयबीच छलफल भइरहेको छ। ‘पहिले पनि अतिक्रमित जग्गामा भएका संरचना हटाउनु भनेर केही भागमा डोजर लगाएर फर्किएका […]
पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ : प्रचण्ड

३० कार्तिक. काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालबाट बंगलादेश विद्युत निर्यात हुन थालेको खबरले आफू हर्षित भएको प्रतिक्रिया द्यिएका छन् । आफू प्रधानमन्त्री भएको बेलामा भारत भ्रमणको क्रममा नेपालबाट बंगलादेश विद्युत निर्यात गर्न दिन भारत सरकार सहमत भएको पनि उनले स्मरण गराएका छन् । दाहालले फेशबुकमा लेखेका […]
कांग्रेस सांसद बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी

३० कार्तिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेसकै प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईविरूद्ध उजुरी दिएका छन्। आफूविरूद्ध बजगाईले श्रृंखलाबद्ध रूपमा ‘कुप्रचार’ गरेको भन्दै मन्त्री पाण्डेले सचिवालयका सदस्यमार्फत कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन्। पार्टी अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार उजुरी दिएको मन्त्री […]
संघीय संसदका चार समितिको बैठक बस्दै

३० कार्तिक, काठमाडौं । आज संघीय संसदका चार समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । त्यस्तै आजै राष्ट्रिय सभा अन्तर्गतको विधायन समिति र सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दै […]
नेताहरूले देशै बेच्न लागे भए पनि महानगर एक्लै नेपाल भनेर उभिनेछः बालेन

३० कार्तिक, काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति गर्ने समय सकिएको बताएका छन् ।सामाजिक सञ्जालमा लेख्दै बालेनले अदालतको आदेशपछि फोहोरमा भइरहेको एक खालको अवरोध पाखा लागेको बताएका हुन् । बालेनले भनेका छन्- हामीले चुनाव पहिले काठमाण्डौको फोहोरसम्बन्धि धेरै कुरा गरेका थियौँ । आफ्ना योजना सुनाएका थियौँ । निर्वाचित भए पछि त्यहि […]
रवि लामिछानेलाई आजै पोखरा लगिने

२९ कात्तिक, बुटवल।सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा विहीबार दिउँसो कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । रास्वपाका कार्यकर्ताहरूले मोटर साइकल रर्यालीगर्दै बुटवल देखि भैरहवा पुगेका छन् । मंगलबार कास्कीबाट भैरहवा ल्याइएका रविलाई मँगलबार मौखिक बयान लिइएको थियो भने बुधवार ९ घण्टासम्म लिखित बयान […]
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी

२९ कात्तिक, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम आउँदो मंसिरभित्र सुरु नभएमा ठेक्का तोड्ने चेतावनी दिएका छन् । रुपन्देही, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका जनप्रतिनिधिहरुसहित आज भएको छलफलमा प्रधानमन्त्री ओलीले सो चेतावनी दिएका हुन् । उनले सडक विस्तारमा भइरहेको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुग्ने बताएका छन् । छलफलमा प्रधानमन्त्री ओलीले आउँदो […]
पशुपति गौशाला धर्मशाला विवाद : मारवाडीको मोहियानी हक नलाग्ने फैसला

२९ कात्तिक, काठमाडौं जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिले सञ्चालन गर्दै गरेको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजसालले असोज १६ गते गरेको फैसलाको पूर्णपाठमा पशुपति गौशाला धर्मशालाको साबिक पशुपति वडा नं. २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र […]
