कोशीमा कोरोना सङ्क्रमणको जोखिम, के छ सरकारी तयारी ?

२७ असार, विराटनगर । भारतमा तीव्र रूपमा फैलिरहेको कोरोना सङ्क्रमण नेपालमा पनि विस्तार हुँदै गएको छ । कोशी प्रदेशमा यसबारे विशेष सतर्कता अपनाइएको छ । सङ्क्रमणको दर बढ्न थालेपछि बुधवारदेखि मोरङको विराटनगर महानगरपालिकाले कोरोना भाइरस विरुद्धको खोप अभियान नै सञ्चालन गर्‍यो । केही दिन अघि महानगरपालिकाका चार जनामा सङ्क्रमण भएको पुष्टि भएपछि महानगरपालिकाले खोप अभियान […]

मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा

२७ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । विहीबार साँझ बसेको मधेश मन्त्रिपरिषद बैठकले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । मनसुनका बेलामा पनि वर्षा नहुँदा धान रोपाइमा समस्या उत्पन्न भएको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए । […]

मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा

२७ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । विहीबार साँझ बसेको मधेश मन्त्रिपरिषद बैठकले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । मनसुनका बेलामा पनि वर्षा नहुँदा धान रोपाइमा समस्या उत्पन्न भएको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए । […]

प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक बस्दै

२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ । मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएको महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंले जानकारी दिए । कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने बजगाईंले जानकारी दिए । उक्त बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम […]

सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा

२६ असार, सर्लाही। सर्लाहीको कविलासी नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। वडा नं. ८ स्थित अगर्वामा स्थापना गरिएको केन्द्रको उद्घाटन नगरप्रमुख ब्रह्मदेव राय र उपमेयर पुनम कर्णले संयुक्त रूपमा गरे। नेपाल नेत्रज्योति संघ अन्तर्गतको हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान, भरतपुर आँखा अस्पताल चितवन र कविलासी नगरपालिकाको सहकार्यमा केन्द्र सञ्चालनमा ल्याइएको हो। केन्द्र […]

मधेश प्रदेश बजेटमा भएको त्रुटि छानबिन गर्न कार्यदल गठन

२६ असार, जनकपुरधाम । बजेटमा भएको त्रुटि छानबिन गर्न तथा सदनको गतिरोध हटाउन प्रदेशसभाले ६ सदस्य कार्यदल गठन भएको छ । सभामुख रामचन्द्र मण्डलको नेतृत्व भएको गठन प्रतिपक्ष, सत्ता पक्ष र सरकारका मन्त्री रहने गरी कार्यदल गठन भएको हो । जसमा प्रमुख प्रतिपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव, प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबाट […]

राजविराजको मलेठमा आगलागी

२६ असार,सप्तरी । सप्तरीको राजविराज नगरपालिका ९ स्थित मलेठ टोलमा बिहीबार आगलागी हुँदा दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय पुलकित खंगको घरमा आगलागी भई तीनवटा घर सहित अन्नपात, लत्ताकपडा, भाडावर्तन र नगद सहित जलेर नष्ट हुँदा सो क्षति भएको हो । घरको भान्सा कोठामा खाना पकाउने क्रममा चुलोबाट आगो […]

मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग

२५ असार, जनकपुरधाम । प्रतिपक्षी दलहरुले मधेशको प्रदेशसभा बैठक आज तेस्रो दिन पनि अबरुद्ध पारेका छन् । सभामुख रामचन्द्र मण्डलले बैठकको कारबाही अगाडि बढाएलगत्तै प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेकपा एसका सांसदहरुले उभिएर विरोध जनाएका थिए । जसपा नेपालका सांसद रामआशिष यादवले माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी दिए । उनले […]

धनुषामा चारतारे होटल बन्दै, डेढ अर्ब लगानी

  धनुषा जिल्लाको गोदरमा चारतारे मनसरा होटल बन्ने भएको छ । मनसरा होटल प्रालिले सन् २०२४ मा होटल दर्ता गरी निर्माण सुरु गरेको हो । होटल ९.२ हेक्टर क्षेत्रफलमा निर्माण हुने छ । होटलमा ६० वटा सुविधा सम्पन्न कोठा बन्नेछ । जसमा एउटा आवासीय सुइट, २ वटा सुइट कोठा, ३६ वटा डिलक्स कोठा र २१ […]

ह*त्या गरी फरार रहेका प्रतिवादी पक्राउ

२५ असार, जनकपुरधाम । चक्कु प्रहार गरी हत्या गर्ने फरार प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ बस्ने वर्ष ६५ का वासुदेवप्रसाद साहलाई उनकै नाताका ज्वाईं पर्ने वर्ष ५५ को बेचन महासेठले हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । प्रतिवादी बेचन महासेठ जनकपुरधाम उपमहानगरपालिका वडा […]