समाचार

बालकृष्ण खाणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति। 

बुधबारै खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । उक्त घटनामा आरोपित १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ…