३० चैत,काठमाडौं ।
प्रतिनिधिसभा अन्तर्गतको दुई वटा संसदीय समितिको बैठक बस्दै छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ ।

बैठकमा विविध विषयमा छलफल हुने छ । यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउसो १ बजे बस्दै छ ।


प्रतिक्रिया