कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : रमेश लेखक
सारांश
- २६ कात्तिक, काठमाडौं ।
- नेपाली कांग्रेसका नेता रमेश लेखकले वर्तमान परिस्थितिमा पार्टीले प्रतिनिधिसभाको निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन् ।
- सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार धारणा राख्ने क्रममा उनले २१ फागुनका लागि तय भएको निर्वाचनलाई कांग्रेसले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् ।
२६ कात्तिक, काठमाडौं ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले वर्तमान परिस्थितिमा पार्टीले प्रतिनिधिसभाको निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार धारणा राख्ने क्रममा उनले २१ फागुनका लागि तय भएको निर्वाचनलाई कांग्रेसले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् । निर्वाचनको बारेमा व्यापक चर्चा भएको छ । छलफल भएको छ,’ उनले भने, ‘म के आग्रह गर्न चाहन्छु भने अहिलेको परिस्थितिमा निर्वाचन नै पहिलो प्राथमिकतामा कांग्रेसले राख्नुपर्छ भन्ने मेरो प्रष्ट धारणा छ ।’

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया