मन्त्रिपरिषद् विस्तारको तयारी, आज ४ मन्त्री थपिने

Raju Yadav Raju Yadav
|
आइतबार, कार्तिक ९, २०८२
|
|
४ पटक हेरिएको
Shares
मन्त्रिपरिषद् विस्तारको तयारी, आज ४ मन्त्री थपिने

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् ।
  • कार्कीले आज चार मन्त्री थप्न लागेको बालुवाटार स्रोतले जानकारी दियो ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । कार्कीले आज चार मन्त्री थप्न लागेको बालुवाटार स्रोतले जानकारी दियो ।

खगेन्द्र सुनार श्रम तथा रोजगार, गणपतिलाल श्रेष्ठ पर्यटन, बब्लु गुप्ता युवा तथा खेलकुद र सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बन्ने तय भएको बताइएको छ ।

चारै मन्त्रीलाई आजै शपथ खुवाउने तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?