जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदै विद्या भण्डारी
सारांश
- ३ असोज, काठमाडौं ।
- जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रहरी अस्पताल जाने भएकी छन् ।
- उनका स्वकीय सचिव राजकुमार राईका अनुसार आज दिउँसो साढे ४ बजे प्रहरी अस्पताल जाने तयारी छ।
३ असोज, काठमाडौं ।
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रहरी अस्पताल जाने भएकी छन् । उनका स्वकीय सचिव राजकुमार राईका अनुसार आज दिउँसो साढे ४ बजे प्रहरी अस्पताल जाने तयारी छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया